नेपालमा १२ सय भारतीय सीमा नाकामा

देवबहादुर कुँवर काठमाडौँ । नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् । त्यस्तैं, अझै पनि भारत सीमामा दुईहजार एकसय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको…