बिर्तामोड । झापाबाट निर्वाचित सांसद्हरुसँगको छलफलले झापाको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि अस्थायी सुरक्षा पोष्ट निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति झापाले आयोजना गरेको सांसद्हरुसँगको बैठकले अस्थायी पोष्ट निर्माण गर्नेसँगै आसन्न मुस्लिम समुदायको रमजान पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलका…