उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुग्यो, प्रदेश १ उच्च जोखिममा

झापा । नेपालमा पश्चिमबाट शुरु भएको कोरोना संक्रमण पूर्वमा व्यापाक बन्दै गएको छ । एक हप्तामा सबै प्रदेशलाई १ नं प्रदेशले संक्रमण संख्याको आधारमा उछिनेको छ । आज मात्रै प्रदेश १ मा ३ जना संक्रमित भेटिए । त्यसभन्दा अघि उदयपुरमा २४ जना संक्रमित भेटिसकेको छ । नेपालमा कोरोना संक्रमणको लागि ‘हटस्पट’ बनेको उदयपुरका कारण प्रदेश…