अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई त्रिविको परिपत्र

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले विद्यार्थीको पढाइ नरोक्न आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई परिपत्र गरेको छ। शुक्रबार सूचना प्रकाशित गरी त्रिवि रजिष्ट्रारको कार्यालयले ‘यस अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रिविका सबै स्वीकृत विषय र कार्यक्रमहरु (प्रयोगात्मक बाहेक) विद्युतीय माध्यम (अनलाइन) बाटसमेत अध्ययन अध्यापन गर्न…