मुम्बइमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित

काठमाडौं । भारतको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण…