झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा १ सय ७६ जना छ । जिसस झापाको सूचना अनुसार मेचीनगरबाट १०८, कनकाई ३, भद्रपुर ३, शिवसताक्षी २, दमक २० , अर्जुनधारा ६, गौरीगञ्ज २,…