इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सुत्केरी भेट कार्यक्रम लिएर इटहरीका पाँच जना सुत्केरी महिलाको घरमा पुग्नुभएको छ । लकडाउनका वेला सुत्केरी भएका इटहरी २,९ र २० वडाका पाँच जना महिलाको घर पुगेर आमा बच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले बताउनुभयो । रिना विक, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका…