इटहरीका १० हजार विपन्नलाई राहत बाढ्ने

सुनसरी । इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्य सामग्री पठाउन थालेको छ । वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा खाद्य सामग्री पठाइएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत सामग्री बुझाइएको हो । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था…