ठप्प भएको हल्दिवारीको सेवा आजबाट सुचारु, गाउँसभा सकियो

बिर्तामोड । आजदेखि हल्दिवारी गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सूचारु हुने भएको छ । प्रवक्ता सागर पोर्तेलले सोमवार जारी गरेको सूचनाका अनुसार आज (मंगलवार) बाट सबै सेवा प्रदान गरिने छ । गाउँ तथा नगर सभा संचालन कार्यविधि ऐन,२०७५ बमोजिम गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सोमवार दिउँसो १ बजेका लागि बोलाएको गाउँसभा अधिवेशन (सातांै) को दोस्रो बैठकले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu