वडाले दियो विवाहको चन्दा उठाउने सिफारिस

बिर्तामोड । विवाहको लागि चन्दा उठाउन झापाका एक वडाध्यक्षले सिफारिस दिएका छन् । झापा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मोतीलाल गणेशले सिफारिस दिएको फेला परेको छ । उनले फागुन १४ गते सिफारिस दिएको पत्रमा उल्लेख छ । उनले सोहि वडामा बस्ने महमत रहमान मियाको छोरीको विवाहको लागि सहयोग गरिदिन सिफारिस दिएका हुन् । रहमानले…