बुद्धिचालमा भारतीय खेलाडीको वर्चश्व

काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका हरिश शर्मा , राकेश गुरुङ्ग, रिशभ निशाद , किरण साई ,सम्राट घोराई र नेपालका कृष्ण थापा ४ अकं सहित संयूक्त रुपमा शिर्ष स्थानमा पुगेका छन् । ?? राम्रो प्रदर्शन गरिहेका हरिशले चौथो चरणको खेलमा पूर्व नेपाल च्याम्पीयन…