काँकरभिट्टा । नाइट चेस क्लवको आयोजनामा पिवि थापा मेमोरियल अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता झापाको काँकरभिट्टामा सुरु भएको छ । बुधवार सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थ खेलाडीहरु पूर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार , सुमित पन्त , प्रकाश नेपाल ,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल…