बिर्तामोड– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज गृहनगर झापाको दमक आउने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो सवा १२ बजे दमक–४ मा रहेको कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने कार्यक्रम रहेको दमक नगरपालिका कार्यालयले जनाएकको छ । यस्तै १ बजे दमक र मोरङको मिक्लाजुङ गाउँपालिकाको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको…