काठमाडौं । विश्वव्यापी कोरोना ९कोभिड–१९० भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको दर झन बढेको छ । कोरोनाबाट विश्वमै सबैभन्दा पीडित भइरहेको अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जना बढीको मृत्यु ज्यान गइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ । BELGIUM-HEALTH-VIRUS-HOSPITAL-NURSE ाति अबेर वल्ड्रोमिटरले जारी गरेको तथ्याङ्कअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख १९ हजार…