बिर्तामोड । मनषा सिमेन्टमा कार्यरत व्यवस्थापक कमलसिंह दुगड हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । दुगडको गत माघ १२ गते हत्या भएको थियो । उधोग परिसरमै हत्या गरी हातखुट्टा बाँधेर फ्यालिएको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले अनुसन्धान अन्तिम भएको जानकारी दिएका छन् । उनले हत्याराको पहिचान भइसकेको…