जिल्लाभर विकास बहस

बिर्तामोड । सरकारी, सहकारी र निजी क्षेत्रको अग्रसरतामा झापा जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो पटक ‘विकास बहस’ सञ्चालनमा आएको छ । मिडिया रिसर्च सेन्टर, जिल्ला समन्वय समिति र झापा जिल्ला सहकारी संघको संयुक्त आयोजनामा सबै पालिकामा विकास बहस गरिएकोे हो । बहसमा मुलतः स्थानीय तहले बनाएका चालु आवको नीति तथा कार्यक्रमबारे छलफल हुन्छ र…