बिर्तामोड । कोरोना भारइरसले त्रसित बनाइरहेको बेला कचनकवल गाउँपालिकाले सिमा सुरक्षा समिति बिघठन गरेको छ । सिमामा सुरक्षालाई व्यवस्थित गर्नुपर्ने समयमा स्थानीय सरकारले राजनीतिक पूर्वाग्रह साँधेर समिति विघठन गरेको आरोप लागेको छ । कचनकवल गाउँपालिका २ का अध्यक्ष मेखराज भट्टराई र ३ नम्बर वडाका अध्यक्ष विजय राजवंशीले कुनै कारण नदेखाई सिमा सुरक्षा समिति विघठन भएको…