सत्ता र शक्तिवाललाई बलियो प्रश्न गरौ : गाउँले

काँकरभिट्टा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने बताएका छन् । उनले झापाको काँकरभिट्टामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरिमा शुभकामना दिदैं पत्रकारले निष्ठापूर्ण पत्रकारिता गर्न, सत्ता र शक्तिमा भएकालाई बलियो प्रश्न गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए । उनले सरकारले ल्याएका…