प्रदेशको जनसुरक्षा कोषमा परिवार नियोजन संघ र लेखापढी व्यवसायीद्वारा ५१/५१ हजार सहयोग

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाले कोरोना भाइरस कोभिड १९ नियन्त्रण र व्यवस्थापनको लागि एक नम्बर प्रदेश सरकारलाई ५१ हजार जम्मा गरेको छ । संघका तर्फबाट सभापति लोकनाथ भट्टराई र कार्यालय प्रमुख सुजन काफ्लेले आज बिहीबार प्रदेश सभाका माननीय सांसदद्वय बसन्त बानियाँ र ओमप्रकास सरावगीलाई ५१ हजारको बैंक भौचर संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu