झापाका जनप्रतिनिधि : विपन्न परिवार खोज्दै, राहत बाँडदै

झापा । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । आठ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई राहत बाँड्ने तयारी भएको छ । कतिपय स्थानीय तहले  विपन्न परिवारका लागि पहिलो चरणको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu