सबै स्थानीय तहले खाद्य सामग्री जोह गर्नुपर्छ : सांसद मैनाली

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ अन्तरगत प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले आफ्नो क्षेत्रका जनताको अवस्थाको जानकारी तथा राहत वितरण प्रव्रिmयाको अनुगमन गरेका छन् । विहीवार र शुक्रवार दुई दिन फरक– फरक समयमा प्रदेश सभा सदस्य मैनालीले आफ्नो क्षेत्रमा पर्ने दुई स्थानीय तहका ११ वटा वडामा पुगेर अवस्थाका बारेमा जानकारी लिएका हुन् । चैत्र ११…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu