विधार्थीले फलाए काक्रा , धान र करेला

कृषिका विधार्थी देशका आइकन : कार्की गौरादह । गौरादह कृषि क्याम्पसमा नव आगन्तुक ४५ जना विधार्थीलाई भव्य स्वागत गरिएको छ । उनीहरु आएसँगै क्याम्पसमा विधार्थीको संख्या ९२ पुगेको छ । गत वर्षबाट शुरु भएको कृषि क्याम्पसमा पहिलो व्याजमा ४७ जना विधार्थी भर्ना भएका थिए । नयाँ विधार्थीलाई अनेरास्ववियु क्याम्पस कमिटीले आज स्वागत गरेको हो ।…