लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि महापुराण

विर्तामोड । झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताहब्यापी श्रीमद्भागवत महापुराण देखि शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति झापाका पूर्व अध्यक्ष कृष्ण मिश्रले समुद्घाटन गर्नुभएको पुराणमा अर्जुनधारा जलेश्वर धामका बटुकहरुले स्वस्ती वाचन गरेका थिए । पुराणको प्रवचन पं. उदयप्रसाद दाहाल र उपवाचन पं. उपेन्द्र दाहालले गर्नुहुनेछ । पुराण उद्घाटन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu