कोपा अमेरिका फुटबल : ब्राजिलको विजयी सुरुवात

काठामाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले पराजित गरेको हो । ब्राजिलको जितमा २ गोल फिलिप काउन्टिन्होले गरेका थिए भने एक गोल इभर्टन सुसाले थपे । सुरुदेखि बोलिभियाविरुद्ध बल पोजेशन बढी राखेप नि गोल गर्न भने ब्राजिललाई दोस्रो हाफ कुर्नु परेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu