अर्जुनधाराका किसानलाई मकै रोप्ने मेशिन

सागर गौतम खुुदुनावारी । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किसानलाई मकै रोप्ने मेसिन वितरण गरिएको हो । संस्थाको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu