काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउनभुएको छ । सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषी माथी कडा कारबाही गर्न माग गर्नु भएको छ । भट्टराईले नेपाल एक पटक फेरी संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण…