बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल ल्याइएको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ । आज दिउँसो मेचीनगर ७ जोरसिमलस्थित पूर्व पश्चिम लोकमार्गमा सीमा सुरक्षा गुल्म काँकरभिट्टाको टोलीले ३ लाख ५५ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक शम्शेर बहादुर कार्कीको कमाण्डमा खटिएको ५…