बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले अवकास प्राप्त भारतीय सैनिक र उनीहरुको परिवारको लागि उपचार सेवा सुरु गरेको छ । पूर्व सैनिकहरु यो सेवा सुरु नहुँदा भारतका विभिन्न अस्पतालहरु र धरानसम्म धाउनुपर्ने बाध्यता थियो । पूर्व सैनिकहरुको योगदानलाई आधार मानेर बिएण्डसीले स्वास्थ्य उपचार सेवा सुरु गरेको सूचना अधिकारी प्रमिश गिरीले जानकारी…