बिर्तामोडमा खुल्दैछ डिजेसहितको नाइटक्लव ‘गन्तव्य’

बिर्तामोड । झापामै पहिलो पटक बिर्तामोडमा साउण्ड प्रुफ भएको डीजे सहितको नाईटक्लव सञ्चालनमा आएको छ । भाटभटेनी पश्चिममा सञ्चालनमा आएको गन्तव्य लञ्ज एण्ड वार असोज १ गतेबाट भव्य शुभारम्भ गरिदैछ । त्यसअघि भदौं १८ गतेबाट खुला गरिने जनाइएको छ । युवा व्यवसायी बिर्तामोड –१ निवासी निर्भिक शिवाकोटीले अष्ट्रेलियामा अध्ययन गरेर आएपछि नेपालमा व्यापार सुरु गरेका…