सडक पूर्वाधारसँगै पर्यटन र शिक्षा क्षेत्रको विकासमा जोड

शिवसताक्षी सेरोफेरो मनकुमार गदाल धार्मिक एवम् पर्यटकीय नगरपालिकाको रुपमा परिचित झापाको शिवसताक्षी नगरपालिका विकासको अभियानमा निरन्तर लागिरहेको छ । शिक्षा,स्वास्थ्य, कृषिसँगै भौतिक पूर्वाधार विकासलाई शिवसताक्षी नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । स्थानीय तहको निर्वाचनपछि शिवसताक्षीले भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक काम गरेको छ । धेरैजसो कृषि क्षेत्र भएको शिवसताक्षीले पछिल्लो वर्षहरुमा भौतिक पूर्वाधार विकासमा लागिरहेको पाइन्छ…