शिवसताक्षीमा निस्सा वितरण सुरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा धनिपुर्जा वितरणका लागि पहिलो चरणको काम निस्सा वितरण आइतवारबाट सुरु भएको छ । नगरको वडा नं. १ र २ मा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अस्थायी बसोबासीहरुलाई निस्सा वितरण गर्न सुरु गरिएको हो । शिवसताक्षीमा रहेका भूमिहीन नागरिकहरुलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु…