बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । गोर्खा फाउण्डेशन नेपालले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । गव वर्षबाट सुरु गरिएको बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई निरन्तरता दिदैं आगामी जेठ ३१ गते विर्तामोडमा भव्य कार्यक्रमका बीच सम्मान गरिने फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले जानकारी…