विर्तामोड । पच्चिस लाख रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गर्दै आएका एक सदस्यले बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् । ऋण र ब्याज बढेर ४४ लाख नाघेपछि ताकेता गर्दा बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका प्रमुख कृष्ण पौडेललाई ऋणी खगेन्द्र क्षेत्रीले फोनबाटै ‘घरमै आएर छप्क्याउने’ भन्दै धम्क्याएका हुन् । यो गम्भीर…