काठमाडौं, ८ भदौं । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०८० तथा आर्थिक वर्ष २०८१-०८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सम्पन्न भएको सो सम्झौतामा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिले हस्ताक्षार गरेका छन् । कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक…