रास्वपाबाट प्रेस चौतारीमै फर्किए दमकका सञ्चार उद्यमी पौडेल

दमक । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सञ्चार उद्यमी केदारबाबु पौडेल प्रेस चौतारीमा फर्किएका छन् । उनी रास्वपामा प्रवेश गरेर दमक –८ को अध्यक्ष भई जिम्मेवारी सम्हालिसकेका छन् । रास्वपा परित्याग गरेर पौडेल चौतारीमा फर्किएका हुन् । केहि वर्षदेखि रास्वपामा जिम्मेवारी समेत लिएर काम गरिरहेका मिडिया उद्यमी सवाल नेपाल अनलाईनका सञ्चालक पौडेलले प्रेस चौतारी छोडेर…