तीज मिलनमा शिवसताक्षी नगरपालिकाद्वारा चार महिला कर्मचारी सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको छ । नगरपालिकाले शुक्रबार तीज मिलन कार्यक्रम गर्दै नगरमा कार्यरत वडा कार्यलय, स्वास्थ्य कार्यालय लगायतका नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको हो । तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी गंगादेवी खत्री, इन्दिरा तामाङ्ग, सेतीमाया तामाङ्ग कृष्णकुमारी सुनुवारलाई सम्मान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका…