अनेरास्ववियु झापाद्वारा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई सम्मान र काउन्सिलिङ

बिर्तामोड । कक्षा १२ मा ए र ए प्लस ल्याएका विद्यार्थीहरुलाई अनेरास्ववियुले सम्मान गरेको छ । सम्मान गर्दै अनेरास्ववियुले झापा जिल्लाभरका विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गरेको हो । विद्यार्थीहरुलाई इन्जिनियरिङ र लोकसेवा सम्बन्धी काउन्सिलिङ प्रदान गरिएको छ । अनेरास्वियु झापाले मदन भण्डारी स्मृति प्रतिष्ठानका प्राध्यापक इन्जिनियर परिवेश तिम्सिनालाई सहजकर्ताको रुपमा उपस्थित गराएको थियो भने लोक सेवाका…