काठमाडौं, १८ साउन । विश्वकै ‘बुढो बच्चा’ को जन्म भएको छ । सबैभन्दा पुरानो किनभने जुन बच्चा अहिले जन्मिएको छ, त्यो भ्रूण ३० वर्ष भन्दा बढी फ्रिजमा राखिएको थियो। अमेरिकाको ओहायोमा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिज गरिएको भ्रूणबाट बच्चा जन्माउन सफल भएका हुन्, जसले नयाँ विश्व कीर्तिमान बनाएको बताइएको छ । बीबीसी वर्ल्डको रिपोर्ट…