मुख्यमन्त्री कार्कीद्वारा मेची क्याम्पसको क्रिकेट रङ्गशालाको अवलोकन

भद्रपुर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ। कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको काम गरिएको छ। कोशी प्रदेश सरकार ,भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर अहिले रङ्गशालाको…