शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि दुई दिवसीय अभिमुखिकरण र रणनीतिक योजना पूर्व कार्यशाला सुरु गरेको छ । कार्यक्रम शुक्रबारबाट नगरपालिका कार्यालयमा सुरु भएको हो । अभिमुखिकरणमा बालबालिकामाथि लगानीलाई खर्च नभई भविष्यको दिगो लगानीका रूपमा लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङ्फेले बताउनुभयो । बालबालिकालाई शिक्षा, स्वास्थ्य र अवसर आवश्यक छ । उहाँले भन्नुभयो,…