झापा इनर्जीको आईपीओ निष्कासन सुरु : प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई प्राथमिकता

झापा । झापा इनर्जी लिमिटेडले बुधबारदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सुरु गरेको छ । कम्पनीले सौर्य विद्युत् आयोजना सञ्चालन क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक रुपमा शेयर खुला गरेको हो। आयोजना प्रभावितका लागि ३ लाख ८० हजार कित्ता शेयर कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार…