बिर्तामोडमा राष्ट्रियस्तरको बास्केट बल प्रतियोगिता सुरु

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोड र जिल्ला बास्केट बल संघ झापाको आयोजनामा आजदेखि राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता सुरु भएको छ । भोलिसम्म चल्ने यस प्रतियोगितामा १६ वटा टिम सहभागि छन् । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा…