प्रचण्डको बोलीमा तथ्य होइन कुन्ठा मात्र : पोखरेल

काठमाडौं, २८ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति प्रति आक्रोश पोखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ?’ उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन,…