झापा । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम शनिवार बिर्तामोडमा सम्पन्न भएको छ । अनेमसंघ जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेमसंघ केन्द्रीय स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । सचिव कोपिला चम्लागाईले संचालन गरेको कार्यक्रममा…