काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी सरकारमा रहँदा विद्यालय शिक्षा ऐन ल्याउन चासो नदिएको बताउनुभएको छ । विद्यालय शिक्षा ऐन ल्याउने जिम्मामा लामो समयसम्म माओवादी नै भए पनि उसले विधेयक ल्याउने विषयमा चासो नदिएको उहाँको भनाइ छ । ‘विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो, तर अहिले उल्टै वर्तमान सरकारलाई…