शिक्षामा बिर्तामोड : बढ्यो सिकाई उपलब्धि

प्रदीप परियार झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेर काम गरिररहेको छ । गत वर्षदेखि नै कार्ययोजना बमोजिम शिक्षा क्षेत्रको सिकाई सुधारका लागि नगरपालिकाले शिक्षा सरोकारवालासँग सहकार्य गर्दै आएको छ । यो वर्ष पनि गुणस्तर सुधारका लागि नगरपालिकाले सिकाई उपलब्धि सुधार अभियान २०८१ को समिक्षा सम्पन्न गरिसकेको छ । गत वर्षको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu