दोमुखाको आम्दानी ३० प्रतिशत नगरपालिकालाई

‘गत आवमा १३ लाख, चालुमा ९ लाख बुझाइसक्यो’ बिर्तामोड । पर्यटकीय एवम् धार्मिक संस्थाहरुले हरेक वर्ष तीनै तहको सरकारसँग बजेट माग गर्ने गरेका छन् । विभिन्न संरचना निर्माण, विकास र संरक्षणका लागि पर्यटकीय एवम् धार्मिक संस्थाहरुले पालिका, प्रदेश र केन्द्र सरकारसँग बजेट प्रस्ताव गरिरहेका छन् । तर, झापाको दोमुखा धार्मिक पर्यटकीय संस्थाले भने पालिकालाई मासिक…