चिनियाँको सहयोगमा विर्तामोडमा निर्मित विद्यालयको उद्घाटन, विद्यार्थीलाई ब्याग

बिर्तामोड, २७ जेठ : चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्घाटन गर्नु भयो । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu