व्याडमिन्टनको उपाधि घिमिरे र खड्कालाई

बिर्तामोड, ३१ चैत - बिर्तामोडमा आयोजित प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिताको उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ । मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद विकास समिति बिर्तामोड १ द्वारा शनिबारदेखि आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा घिमिरे र खड्काको टोलीले राजेश उप्रेती र संगम भक्तराजको जोडीलाई हराउँदै विजेता बनेको…