सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार

काठमाडौं, ३१ चैत । बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रूपैयाँले बृद्दी भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार, छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि…